Tuesday, October 17, 2017

डोटीमा बस दुर्घटना, दुईजनाको मृत्यु

असोज ३१,डोटी  –
डोटीको गोगनपानीमा बस दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ ।

दुईवटा बस आपसमा ठोक्किँदा बैतडी दशरथचन्द नगरपालिकाकी ८० वर्षिया दौपदी भण्डारी र डडेलधुरा पर्शुराम नगरपालिकाका १३ वर्षे बिक्रम बोहराको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा १२ जना भन्दा धेरै घाइते भएको प्रहरीले जनाएको छ । 

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...