असोज २३,२०७४। देश द्रोहको आरोपमा पक्राउ परेकी बलात्कारी बाबा राम रहिमकी धर्मपुत्री हनी प्रीतले अदालतमा पिता राम रहिमसँग बस्न माग गरेपछि तरंग पैदा भएको छ।
हनीप्रीतले अदातका सामु बयान दिने क्रममा आफूलाई बाबा राम रहिमसँग पर्याउन अनुरोध गरेकी थिइन्। उनले भनिन्, पापाको कम्मरमा पीडा भएको होला, कृपया मलाई उहाँसँग लगिदिनुहोस्।
बलात्कारको आरोपमा दोषी ठहर भएपछि राम रहिमलाई २० वर्षको सजाए सुनाइएको छ। यसअघि बाबा राम रहिमले पनि जेलभित्र हनीप्रीत चाहियो भन्दै तहल्का पिटेका थिए।
बाबा राम रहिम जेल परेपछि हनीप्रीत फरार भएकी थिइन्। प्रहरीले उनलाई लामो समयपछि पक्राउ गर्न सफल भएको थियो। एजेन्सी

No comments:
Post a Comment