विशाल पाण्डेय
कार्तिक २४, सुखड ।।
बाम गठबन्धनले कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ "ख "मा निर्वाचनको प्रचारप्रसार गर्ने उदेश्यले बिहीबार सम्पर्क कार्यालय स्थापना गरेको छ । कैलाली क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा बाम गठबन्धनका उम्मेदवार गौरीशंकर थारु र प्रदेश सभा ' ख' का उम्मेदवार अमर साउदले कार्यालयको उद्घाटन गर्नुभएको थियो ।
निर्वाचन क्षेत्र नम्बर ३ 'ख' मा रहेको घोडाघोडी नगरपालिका १ सुखडमा कार्यालयको स्थापना गरिएको हो । कार्यालय स्थापना सङ्गै क्षेत्र नं ३ 'ख' का बाम गठबन्धन अ्मर साउदलाई जिताउनका लागि प्रचार समिती संयोजक मेघ साउद ,आर्थिक समिति संयोजक तारा सुवेदी, युबा परिचालन समिती संयोजक गगन अर्याल , बिद्यार्थी परिचालन समिती संयोजक कृष्ण बिष्ट , महिला परिचालन समिती संयोजक रमा आचार्य , श्रमिक परिचालन समिती संयोजक बम बहादुर सुवेदी , संचार समन्वय समिती संयोजक प्रकाश मिश्र र सास्कुर्तिक समिती संयोजक खेम जोशी सहितको समिती गठन गरेको छ ।
सम्पर्क कार्यालय स्थापना संगै नियमित रुपमा चुनावी प्रचार अभियानलाई पनि तिब्र बनाईने प्रचारप्रसार समितिका संयोजक मेघ साउदले जानकारी दिनुभएको छ ।

No comments:
Post a Comment