Thursday, October 12, 2017

भूमिसुधार कार्यालयका प्रमुख घुससहित पक्राउ.............

२६ असोज, राजविराज ।।
भूमिसुधार कार्यालय सप्तरीका प्रमुख प्रकाशप्रसाद पोखरेल १ लाख रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका छन् ।

अख्तियार पुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार पोखरेललाई पक्राउ गरेको हो । उनले मोही मुद्दा लडिरहेका व्यक्तिसँग घुस लिएको अख्तियार इटहरीका एसपी किसनसिंह थापाले जानकारी दिए ।

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...