बिशाल पाण्डेय
असोज २१ ,सुखड कैलाली ।।
कैलाली जिल्लामा रहेका दृष्टि बिहिनहरुलाई यहि कार्तिक १५ गते देखि धनगढीमा १५ दिने साबुन बनाउने तालिम हुने भएको छ ।
जनजाती दृष्टिबिहिनको नेतृत्वमा साबुन , फिनाइल, हार्पिक बनाउने तालिम धनगढीमा हुने भएको छ ।उक्त तालिमको लागि नेपाल सरकार द्बारा २ लाख र वल्ड भिजनको सहकार्यमा उक्त तालिम हुनलागेको दुर्टी बिहिन उपेन्द्र चौधरीले बताउनु भयो । कैलालीको विभिन्न ठाउँमा ब्यापारी तथा संघ सस्था वा अन्य ब्यक्ती सङ्ग सक्दो सहयोग माग्दै हिडेको र सहयोग गरिरहनु भएको चौधरीले बताउनु भयो ।
यसरी सहयोग माग्दै शुक्रबार सुखड बजार पुग्नु भएको छ । कुनै दृष्टि बिहिन हरुले विकृति ल्याएको हुनाले अनिवार्य रुपमा यो तालिम लिइ सीप सिक्न चौधरीले अनुरोध गर्नु भयो । तालिममा कैलाली जिल्ला भरीका दृष्टि बिहिनहरुले सहभागीता जनाउने चौधरीले कैलाली अनलाइन खबरलाई बताउनु भयो ।

No comments:
Post a Comment