Tuesday, October 10, 2017

सुन्दै अचम्म लाग्ने ! २ बर्षमा स्तन बढ्यो,४ बर्षमा महिनावारी सुरु ! आखिर कसरी ?

असोज २५,२०७४ ।।   सामान्य एउटा किशोरी परिपक्क बन्न कम्तिमा १३ देखि १५ या १५ बर्ष काट्नु पर्छ अनि मात्र उसमा महिनावारी लगाएत अन्य सारारिक परीवर्तन देखिन थाल्दछन,तर अस्ट्रेलियामा भने अलिक फरक खालको घटना घटेको छ | मात्र ५ बर्षको बालिकामा यस्तो शारारिक परिवर्तन देखियो कि जसले गर्दा सबै यति बेला चकित परेका छन् |
उनी दुई वर्षकी हुँदा नै उनका स्तनहरु बढ्न थालेका थिए । चार वर्षको उमेर हुँदा उनको महिनावारी पनि सुरु भयो ।
संसारमा कैयौं विचित्र रोगहरुबाट पीडित मानिसहरु भएजस्तै एमिली पनि अनौठो रोगबाट ग्रस्त छिन् । टैम डोवरकी छोरी एमिलीको बारेमा टैमले नै सामाजिक संजालमा शेयर गरेका हुन् । एमिलीको शरीरबाट वयस्कको जस्तै पसिनाको गन्ध आउँछ । टैमका अनुसार साधारण ालिकाजस्तै गरी एमिली कहिल्यै रहन पाइनन् । उनको शरीरको विकासक्रमका कारण उनी सधैं अरुभन्दा फरक रहन्छिन् । सबैभन्दा दुःखको कुरा एमिलीलाई थाहा छैन उनको शरीरमा यस्तो किन हुँदैछ ।
यति बेला भने एमिलीको महिनावारी रोकिने लक्षन देखिसकिएको छ | उनि प्रौढ अवस्थामा देखिन थाली सकेकी छिन,डाक्टरक अनुसार एडिसन रोगको कारण उनमा सारारिक परीवर्तन तिब्र भएको बताएको छ |
हेर्नुहोस उनको केहि तस्विरहरु-

nepal24news बाट 

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...