Sunday, October 15, 2017

उज्वेकिस्तानसँग नेपालले खायो १२ गोल

असोज २९ –  एएफसी फुटसल च्याम्यिनसिपको छनौट चरणमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ ।

आइतबार भएको खेलमा उज्वेकिस्तानले नेपाललाई १२–१ गोलले हराएको हो । नेपालका लागि एक मात्र गोल सुरज राउतले गरेका थिए । नेपालले अब भोलि सोमबार किर्गिस्तान र पर्सि मंगलबार तुर्केमिनिस्तानसँग खेल्नेछ ।

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...