Wednesday, October 4, 2017

पौडी खेल्ने क्रममा नारायणी नदीमा डुवेर दुई बालक बेपत्ता


असोज १८, नवलपरासी  - नवलपरासीको कावासोती नगरपालिका ११,  लौगाईमा पौडी खेल्ने क्रममा नारायणी नदीमा डुवेर दुई बालक  वेपत्ता भएका छन ।

कावासोती ११ लौगाई बस्ने  १० वर्षका  थम प्रसाद महत्तो (सुमन) र वर्ष ८ का  सुसन महत्तो बुधबार दिउसो नारायणी नदीमा नुहाउने क्रममा  बेपत्ता भएको ईलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी सहायक निरीक्षक रुकमाङ्गत न्यौपानेले बताउनु भयो । बेपत्ता भएका उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...