Friday, October 27, 2017

महिलाको योनी र पूरूषको लिंगबारे रोचक तथ्य ...

एजेन्सी । महिलाको योनी र पुरुषको लिंगका विषयमा सामान्य जानकारी त हामी सबैलाई थाहानै भएको कुरा हो ।
तर, केही बैज्ञानिकहरुले केही रोचक र महत्वपूर्ण तथ्य बाहिर ल्याएका छन् जुन यि दुवै यौनाङ्गको बिषयमा रहेको छ ।
यी दुवै यौनाङ्ग उत्तेजित भएको समयमा कस्तो अवस्थामा हुन्छन् भन्ने विषयमा बैज्ञानिकहरुले रोमाञ्चक तथ्य बाहिर ल्याएका छन् ।
यौन उत्तेजना अघि सामान्य अवस्थामा रहेका महिला पुरुषका यौनाङ्गहरु त्यसबेला बढ्न थाल्छन् जब उत्तेजना शुरु हुन्छ ।
यौन सम्पर्कको समयमा महिला र पुरुष दुवैको यौन अंगमा घर्षण हुनुका साथै यौनाङ्गको आकार तथा लम्बाइ पनि केही समयका लागि बढ्ने हुन्छ । सामान्य अवस्थामा महिलाको योनिको गहिराई ३ इञ्च र ०.८ इन्च फराकिलो हुन्छ ।
तर, सेक्सका दौरान गहिराई पनि बढ्छ र २.५ इञ्च फराकिलो हुन्छ । पुरुषको लिंगजस्तै सेक्सका क्रममा उत्तेजनामा आउने योनिको भंगाकुरको लम्बाई सामान्य अवस्थामा १ इञ्च हुन्छ भने उत्तेजनामा आउदा ०.२० इञ्च बढ्छ ।
वीर्यको लम्बाई ४ माइक्रोन हुन्छ । बैज्ञानिकहरुका अनुसार पूर्ण रुपले उत्तेजित हुँदा पुरुषको लिंग ५ देखि ७ इन्चको हुन्छ भने १५ डिग्री माथितिर फर्किएको हुन्छ, जबकि सामान्य अवस्थामा लिंगको आकार ३ देखि ५ इन्च रहेको हुन्छ ।
newsabhiyan बाट 

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...