असोज २०, काठमाडौं–३ चरणमा भएको स्थानीय तहको निर्वाचनमा ७ अर्व ७० करोड खर्च भएको छ ।
सरकारले उक्त निर्वाचनका लागि निर्वाचन आयोगलाई १० अर्व बजेट छुट्टाएको थियो ।
कुन कुन शीर्षकमा कति कति खर्च भयो भनेर छिट्टै सार्वजनिक गरिने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
यस्तै प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचनका लागि पनि आयोगले सरकारसँग १० करोड रुपैँया माग गरेको छ ।

No comments:
Post a Comment