Friday, October 6, 2017

नेपालका लागि भारतीय राजदूत उपाध्यायद्वारा राजीनामा

काठमाडौं, असोज २० । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले राजीनामा दिएका छन् । उनले शुक्रबार परराष्ट्रमन्त्री कृष्णबहादुर महरासामू राजीनामा बुझाएका हुन् । उनले चुनाव लड्न राजीनामा दिएका हुन् ।
उपाध्याय कपिलबस्तुबाट प्रतिनिधि सभाका लागि चुनाव लड्ने तयारीमा छन् ।

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...