असोज २४,काठमाडौं ।। समितिले अस्थायी प्रदेशको राजधानी पनि तोकेको छ । भौतिक संरचना, ऐतिहासिक महत्व, सुरक्षाको अवस्था र भौगोलिक केन्द्रका लागि अवश्यक पर्ने मापदण्डका आधारमा सात वटै प्रदेशका प्रदेश राजधानीसमेत सो समितिले प्रस्ताव गरेको हो ।
समितिको प्रतिवेदनअनुसार प्रदेश नम्बर १ को विराटनगर, धनकुटा वा इटहरी प्रदेश नम्बर २ को जनकपुर, प्रदेश नम्बर ३ को बनेपा, धुलिखेल, काठमाडौँ वा हेटौँडा, प्रदेश नम्बर ४ को पोखरा, प्रदेश नम्बर५ को दाङ वा बुटवल, प्रदेश नम्बर ६ को सुर्खेत र प्रदेश नम्बर ७ को दिपालय वा धनगढीलाई अस्थायी राजधानीको तोकिएको छ ।
तोकिएका प्रदेश राजधानी अस्थायी हुने र प्रदेश सभापछि स्थायी बनाइने भएको छ ।

No comments:
Post a Comment