Monday, September 25, 2017

प्रेमिकाको यौनांगमै फेभिकोल पोखाइदिएपछि…

सोमबार, ०९ असोज २०७४ मा प्रकाशित।। 


प्रेमिकाको यौनांगमा फेभिकोल पोखाइदिने ४६ वर्षीय मार्क लेस्टरले १६ महिनाको निम्ति जेलको हावा खान पुगेका छन् । मार्क ब्रिटेनका हुन् । शारीरिक सम्बन्ध कायम गर्ने कुरामा झगडा भएपछि प्रेमिकामाथि कुटपिट गरे । सबै लुगा च्यातेर फ्याँकिदिए अनि टाँस्न प्रयोग हुने फेभिकोल यौनांगमा पोखाइदिए । दाँतसमेत झारिदिए । युवती लगातार चिच्याउन थालेपछि छिमेकी जम्मा भए र प्रहरीलाई सूचना दिए ।

तुरुन्त प्रहरी पुगेपछि मार्क समातिए । प्रेमिकाको यौनांगमा फेभिकोल पोखाइदिने ४६ वर्षीय मार्क लेस्टरले १६ महिनाको निम्ति जेलको हावा खान पुगेका छन् । मार्क ब्रिटेनका हुन् । शारीरिक सम्बन्ध कायम गर्ने कुरामा झगडा भएपछि प्रेमिकामाथि कुटपिट गरे ।

सबै लुगा च्यातेर फ्याँकिदिए अनि टाँस्न प्रयोग हुने फेभिकोल यौनांगमा पोखाइदिए । दाँतसमेत झारिदिए । युवती लगातार चिच्याउन थालेपछि छिमेकी जम्मा भए र प्रहरीलाई सूचना दिए । तुरुन्त प्रहरी पुगेपछि मार्क समातिए ।   स्वास्थ न्युजबाट लिएको

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...