असोज ३०,काठमाडौं—अत्तरखेल जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा बिरामी कुरुवाको बलत्कार प्रयास गरेको आरोपमा विश्वराम बुढाथोकी पक्राउ परेका छन्। १७ वर्षिय किशोरीको बलत्कार प्रयासको आरोपमा महानगरीय प्रहरी बृत्त बौद्धले पक्राउ उनलाई पक्राउ गरेको हो।
हजुरआमा कुर्न बसेकी किशोरी सुतेको बेलस बुढाथोकी उनी सुतेको ठाउमा गएर बलत्कार प्रयास गरेको उजुरीमा उल्लेख छ। प्रहरीले भने दुव्यवहार भन्दै सार्वजनिक अपराधको आरोपमा हिरासतमा राखेको छ।
हजुरआमा कुर्न बसेकी किशोरी सुतेको बेलस बुढाथोकी उनी सुतेको ठाउमा गएर बलत्कार प्रयास गरेको उजुरीमा उल्लेख छ। प्रहरीले भने दुव्यवहार भन्दै सार्वजनिक अपराधको आरोपमा हिरासतमा राखेको छ।
No comments:
Post a Comment