असोज ११,२०७४,एजेन्सी । विश्वका चर्चीत भौतिक वैज्ञानिक स्टेफेन हकिङ्सले मानिसहरुलाई सावधान गर्ने काम गरेका छन् । मानिस धर्तीमा अब एक हजार वर्षभन्दा बढी जीवित नरहने उनको दाबी रहेको छ ।
उनले यसको विकल्प स्वरुप अर्को ग्रह खोज्नुपर्ने बताएका छन् । हकिङ्सले भनेका छन्,‘मलाई लाग्दैन कि अर्को ग्रह नखोजी पृथ्वीमा एक हजार सालसम्म मानिसहरु जीवित रहन सक्छन् ।’
उनले भविष्यको भयावह तस्बिर ब्रम्हामांण र मानव उत्पति विषयमा व्याख्या गर्ने क्रममा यस्तो कुराको जानकारी दिएका हुन् ।
७४ वर्षीय प्रोफेसरले भनेका छन्,‘५० वर्षमा ब्रम्हामण्डको तस्बिर धेरै फेरिएको छ । म खुसी छु की मैले थोरै भनेपनि यसमा केही मदत गर्न सकेको छु । वास्तवमा हामी प्रकृतिको एउटा सानो कण मात्र हौ । हामीलाई प्रकृतिको नियम बुझ्न धेरै नजिक रहेका छौ । मंगल ग्रहमा मानव लायक वस्ती बसाल्न १०० वर्षभन्दा बढी लाग्नेछ । यसका लागि आफुहरु गम्भिर हुनुपर्ने अवस्था आएको छ ।’
विश्वमा केही यस्ता खतरनाक महिलाहरु रहेका छन् जसको हर्कत सुन्दा तपाईलाई विश्वास पनि नलाग्न सक्छ । यी महिलाहरुले धेरै मानिसहरुको हत्या विभिन्न कारण देखाउँदै गरेका थिए । यिनीहरुको हत्या गर्ने आफ्नै शैली रहेको थियो ।

No comments:
Post a Comment