Thursday, September 28, 2017

दैलेखमा यात्रु बाहक बस दुर्घटना , ३६ यात्रु घाइते

असोज १२,दैलेख– दशैंको यात्रु लिएर जाँदै गरेको बस विहीबार अपरान्ह दैलेखको तालपोखरीमा दुर्घटना भएको छ । भे १ ख २२३३ नम्बरको बस दैलेखको तालपोखरीमा सडकमै पल्टिएको हो । 

बस दुर्घटनामा परि ३६ यात्रु घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सडकमै बस पल्टिएर दैलेख–सुर्खेत सडख खण्डमा यातायात अवरुद्ध भएको छ । 

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...