Wednesday, September 27, 2017

जुवातास खेल्नेलाई प्रहरीले नै दियो संरक्षण

फाइल तस्बिर :-

असोज ११,कैलाली  । दसैंको मुखमा कैलालीको धनगढी, अत्तरिया, वलिया, चिसापानीलगायत विभिन्न ठाउँमा दसौं लाख रुपैयाँको जुवातास खेलाउन सुरु भएको छ ।


जुवातासलाई प्रहरीले नै संरक्षण दिइरहेको स्थानीयको आरोप छ  । प्रहरीले प्रत्येक जुवाघरबाट लाखौं रकम लिएर खेल्न छुट दिएको खुलासा भएको खबर  नागरिकले छापेको छ ।

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...