माघ २५, काठमाडौं । नेपाली पत्रपत्रिकाहरुमा छापिने कार्टुनहरु सानु भएता पनि यसको अर्थ र यसले दिने सन्देश ठूलो हुने गर्दछ ।
कार्टुन्सहरुले बिभिन्न क्षेत्रमा भईरहेको अनियमिता साथसाथै ढिलासुस्तीहरु र जनसरोकारका विषयहरुलाई समेट्ने र व्यङ्गय गर्ने भएको हुनाले सबैले रुचाएका हुन । न्युज अभियानबाट